मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनता बैंकले माग्यो २ सय जना कर्मचारी



काठमाडौं । जनता बैंकले २ सय जना कर्मचारी माग गरेको छ । बैंकले २ वटा तहमा गरी २ सय जना कर्मचारी माग गरेको हो ।

बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि ५० जना र जुनियर असिस्टेन्टका लागि १५० जना कर्मचारी माग गरेको हो ।

कम्पनीले आवदेन दिनका लागि १७ जुलाईसम्मको मिति तोकेको छ ।