मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिमालयन बैंकमा जागिर खुल्यो



काठमाडौं । हिमालयन बैंकले विभिन्न पदमा ४४ जना कर्मचारीका लागि जागिर खुलाएको छ ।

बैंकले सुपरभाइजर पदका लागि १ जना र जुनियर असिस्टेन्ट पदका लागि ४३ जनाका लागि जागिर खुलाएको छ ।

बैंकले १७ जुलाईसम्म इच्छुकले आवेदन दिन सक्ने गरी मिति तोकेको छ ।