मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कसले किन्यो नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर ?


काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ३२ हजार ९६२ कित्ता संस्थापक सेयरको कारोबार भएको छ ।

बैंकको ३२ हजार ९६२ कित्ता संस्थापक सेयर छरिएर कारोबार भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर २६ वटा कारोबारबाट खरिद र बिक्री भएको छ । संस्थापकहरुले ४६३ देखि ४७८ सम्ममा कारोबार गरेका छन् ।

छरिएर विभिन्न ब्रोक्ररबाट सेयर खरिदबिक्री भएको छ । आन्तरिक रुपमा नै संस्थापकहरुबीच कारोबार भएको बुझिएको छ ।