सिद्धार्थ इक्विटी फण्डले ११ प्रतिशत प्रतिफल दिने « Eglish Khabarhub

सिद्धार्थ इक्विटी फण्डले ११ प्रतिशत प्रतिफल दिने



काठमाडौं । सिद्धार्थ इक्विटी फण्डले लगानीकर्ताहरुलाई ११ प्रतिशत प्रतिफल दिने जनाएको छ ।

फण्डले नेप्सेलाई गराएको जानकारी अनुसार आव २०७५-०७६ बाट फण्डका इकाईधनीहरुलाई करसहित ११ प्रतिशत प्रतिफल दिने भएको छ । यसको लागि फण्डले १६ करोड ५० लाख रुपैयाँ वितरण गर्ने जनाएको छ ।

Publish on: