काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु १३ अर्ब बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । बैंकले बोलकबोलकको माध्यमबाट टे«जरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले उक्त प्रक्रियामा सहभागी भई टे«जरी बिल खरीदका लागि आग्रह गरेको छ । बैंकले यसअघि पनि यही साउन ६ गते टे«जरी बिल बिक्री गरेको थियो ।
SHARE YOUR THOUGHTS