काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका वडा नं १६, सानो भ¥याङमा नयाँ शाखा विस्तार गरेको छ ।
उक्त शाखा सञ्चालनमा आए पश्चात् यस बैंकको कुल शाखा संख्या ९७ पुगेको छ ।
बैंकले आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्घता समेत जनाएको छ ।
SHARE YOUR THOUGHTS