काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रका लागि सिफारीस कार्यविधि २०७६ लागु गरेको छ ।
नेप्सेले नेपालको पूँजीबजारको विस्तार तथा लगानीकर्ताको पहुँचमा अभिवृद्धि गर्न वाणिज्य बैंकको सहायक कम्पनी मार्फत धितोपत्र खरिद बिक्री गर्न पाउने गरी उक्त कार्यविधि लागु गरेको जनाएको छ ।
SHARE YOUR THOUGHTS