ज्योति विकास बैंकमा विभिन्न ६ पदमा ४५ जनालाई जागिर खुल्यो « Eglish Khabarhub

ज्योति विकास बैंकमा विभिन्न ६ पदमा ४५ जनालाई जागिर खुल्यो




काठमाडौं । ज्योति विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकद्धारा प्रकाशित विज्ञापन अनुसार विभिन्न ६ वटा पदमा ४५ जना कर्मचारी आवश्यक रहेको छ ।

आबेदन दिन चाहाने उमेदवारले बैंकको वेभसाइट मार्फत अनलाइन आबेदन भर्नुपर्नेछ ।

विस्तृत विज्ञापनमा हेर्नुहोस ।

Publish on: