काठमाडौं । अपर तामाकोशी हाईड्रोपावरको नोक्सानी घट्दै आएको छ । अघिल्लो आवको चौथो त्रैमासमा १० करोड २९ लाख ६९ हजार १६९ रुपैयाँ नोक्सानी रहेको बैंकको गत आवको सोहि अवधिमा आईपुग्दा ३ करोड ६३ लाख ८६ हजार ५०७ रुपैयाँ रहेको छ ।
१० अर्ब ५९ करोड चुक्ता पुँजी रहेको छ । ३१ अर्ब ५० करोड लङर्टम लोन रहेको कम्पनीको सर्ट ट्रम लोन भने ५ अर्ब रहेको छ । प्रतिसेयर आम्दानी अझै पनि ०.५१ रुपैयाँ नोक्सानमा रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिमा १.३० रुपैयाँ रहेको थियो । ९३ रुपैयाँ ९५ पैसा प्रति सेयर नेटवर्थ रहेको कम्पनिको अघिल्लो आवको सोहि अवधिमा ९३.०२ प्रतिशत रहेको थियो ।
SHARE YOUR THOUGHTS