काठमाडौं । सिभिल बैंक लिमिटेड र द हबि अटो टे«डिङबीच व्यवसायीक सहकार्य सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल तथा द हबि अटो टे«डिङका तर्फबाट अध्यक्ष उमेश नारायण मानन्धरले हस्ताक्षर गरे ।
सम्झौतापत्रअनुसार द हबि अटो टे«डिङबाट ट्याक्टर, कृषिऔजार तथा हेभी इक्युपमेन्ट खरिद गर्न ग्राहकहरुलाई द हबि अटो टे«डिङको सिफारिसमा सिभिल बैँक लिमिटेडले ७० प्रतिशत सम्मकर्जा सुबिधा प्रदान गर्नेछ ।
हालसम्म बैंकको ९६ शाखामार्पmत सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।
SHARE YOUR THOUGHTS