मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नविल बैंकले ६० जना कर्मचारी माग्यो


काठमाडौ। नबिल बैंकले ६० जना कर्मचारी मागेको छ। बैंकले म्यानेजमेन्ट ट्रेनिमा १० र ट्रेनि एसिस्टेन्टमा ५० जना कर्मचारी मागेको हो ।

म्यानेजमेन्ट ट्रेनिका लागि ब्यवस्थापनमा स्नातकोत्तर र ट्रेनि एसिस्टेन्टका लागि स्नातकसम्मको अध्ययन पूरा गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।