
नेप्सेका अनुसार सगरमाथाले धितोपत्र बजारको सदस्य तथा कारोबार विनियमावली २०५५ को विनियम ११ (२) १ (ई)मा भएको व्यवस्था विपरित कार्य गरेको भन्दै मंगलबारको लागि मात्रै सदस्यताबाट निलम्बन गरेको जनाएको छ ।
यो सँगै मंगलबार (६ गते) उक्त ब्रोकरले सेयर कारोबार गर्न नपाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्