काठमाडौं । पछिल्लो समय विभिन्न गाडी उत्पादक कम्पनीहरुले आफ्ना उत्पादनहरु धमाधम बजारमा ल्याएका छन् ।
बजारमा ल्याएका धेरै गाडीहरुमध्ये भारतीय बजारमा अत्याधिक धेरै रुचाइएका ५ कार कुन-कुन होलान त ?
विभिन्न पक्षहरुलाई आधार मानेर गरिएको सर्वेक्षणले यी ५ कार अहिले निकै रुचाइएका कारको लिस्टमा पर्न सफल भएका छन् ।
१ . रेनो ट्राइबर
२. किया सेल्टोस
३. मारुती सुजुकी एक्सएल-६
४. हुन्डाई भेन्यु
५. एमजि हेक्टर
SHARE YOUR THOUGHTS