महालक्ष्मी विकास बैंकको नयाँ शाखा झम्सिखेलमा « Eglish Khabarhub

महालक्ष्मी विकास बैंकको नयाँ शाखा झम्सिखेलमा


१३ आश्विन २०७६, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । महालक्ष्मी विकास बैंकले सेवा विस्तार गर्ने ललितपुरको झम्सिखेलमा नयाँ शाखा सञ्चालन गरेको छ ।

उक्त शाखा कार्यालयको समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेक छन् ।

बैंकले हाल देशका विभिन्न स्थानहरुमा १०० वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार ००:००  ५ : ४० बजे