उड्दै गरेको सिता एयरलाइन्सको बिमानमा चरा पसेपछि आकस्मिक अवरतण « Eglish Khabarhub

उड्दै गरेको सिता एयरलाइन्सको बिमानमा चरा पसेपछि आकस्मिक अवरतण



काठमाडौं सीता एयरवेजको बिमानको इन्जिनमा चरा पसेपछि आकस्मिक अवतरण गरिएको

रामेछापमको मन्थलीबाट बिहान बजे  लुक्ला जान लागेको बिमान बिमानस्थल टेकअफ हुने वित्तिकै इन्जीनम चरा पसेको थियो

चरा पसेपछि चर्को आवाज आएको पाइलटले तुरुन्तै ल्यान्ड गरेको रामेछापका डीएसपी सन्तोष भट्टराईले क्लिकमान्डूलाई जानकारी दिए

१३ जना यात्रु जना क्रु मेम्बर सबै सकुशल रहेको उनलो बताए

बिमान अवतरण गरेपछि इन्जिनियरहरु बोलाएर मर्मत कार्य भइरहेको भट्टराईले जानकारी दिए

Publish on: