काठमाडौं । दरबारमार्गको क्लब भिक्ट्रीमा लागेको आगो निभाउन दमकललाई कठिन भएको छ ।
क्लब भिक्ट्री सबैभन्दा माथिल्लो तलामा भएको हुँदा पानीको फोहराले निभाउन नै कठिन भएको छ । अहिले चारवटा दमकलले आगो निभाउने काम गरिरहेका छन् । तर,आगो भने निभेको छैन ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया