२९ मंसिर २०८२, आइतबार

पौने ५ अर्ब रुपैयाँ बराबरका नोट छाप्दै राष्ट्र बैंक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब ८० करोड रुपैयाँ बराबरका नोट छपाउन लागेको छ ।

राष्ट्र बैंकले २० रुपैयाँ दरका २४ करोड थान नोट छाप्न राष्ट्र बैंकले टेन्डर आह्वान गरेको छ । नोट यसअघि सन् २०१६ मा २० रुपैयाँ दरका २१ करोड थान छपाइएको थियो ।