व्यवसायीको बम्पर उपहारः भ्रमण वर्ष २०२०मा आउने पर्यटकले होटेलमा ३०% सम्म छुट पाउने « Eglish Khabarhub

व्यवसायीको बम्पर उपहारः भ्रमण वर्ष २०२०मा आउने पर्यटकले होटेलमा ३०% सम्म छुट पाउने


१४ कार्तिक २०७६, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न होटेल व्यवसायीले बम्पर प्याकेज ल्याएका छन् ।

होटेल एसोशिएसन अफ नेपाल (हान) ले आफूसँग आवद्ध होटेलहरुले भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई रुम चार्जमा ३० प्रतिशत र खानाका परिकारहरुमा १५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

हानले तिहारअघि नै यस्तो निर्णय गरेको थियो । तर, आज मात्रै औपचारिक घोषणाा गरेको हो ।

‘हानसँग आवद्ध देशभर २ हजार वटा पर्यटक स्तरीय होटेल छन्, छुट दिने हाम्रो निर्णयले पर्यटन वर्ष सफल बनाउन ठूलो मद्दत गर्नेछ,’ हानका प्रथम उपाध्यक्ष विनायक शाहले क्लिकमाण्डूसँग भने ।

हानमा ठूलो लगानीका पर्यटकस्तरीयदेखि तारे होटेल सञ्चालकहरु आवद्ध रहेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहिबार ००:००  ३ : ४१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping