काठमाडौं । सिमेन्ट उद्योगमा देखिएको मन्दीको असरले नाफा घटेपछि शिवम् सिमेन्टका लगानीकर्ता आत्तिएका छन् ।
शिवम् सिमेन्टको अहिलेसम्मको कारोबारमा सेयर मूल्य ७.६९ प्रतिशत अर्थात प्रतिकित्ता ३७ रुपैयाँले घटेको छ ।
मार्केट डेप्थ अनुसार २५१९० कित्ता सेयर खरिदका लागि अर्डमार छ भने १०१६६ कित्ता बिक्रीका लागि अर्डरमा छ ।
SHARE YOUR THOUGHTS