मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा महिन्द्रा एक्सयुभी–३०० गाडीको माग बढ्यो



काठमाडौं । भारतमा महिन्द्रा कम्पनीद्वारा उत्पादित एक्सयुभी–३०० मोडल गाडीको माग बढेको छ । डिजल गाडीमा देखिएको उत्साहजनक माग पेट्रोल भेरियन्टमा पनि देखिएको हो ।

यो मोडलको गाडीको माग बढेपछि कम्पनीको कूल बिक्रीमा सकारात्मक संकेत देखिएको छ । पछिल्लो समय पेट्रोल भेरियन्ट गाडी बिक्रीमा ३३ प्रतिशतले वृद्धि भएको कम्पनीको दाबी छ ।

दुबै भेरियन्टको माग बढेपछि कम्पनीले पेट्रोल र डिजल दुबै इन्जिनलाई परिवर्तन गरेर बिएस–६ इन्जिन बनाउने सोच बनाएको छ ।