काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीलाई १२.७५ प्रतिशत बोनस सेयर दिने भएको छ । ज्योति विकास बैंकले अहिलेको चुक्ता पूँजी ३ अर्ब १० करोड रुपैयाँमा १२.७५ प्रतिशत बोनस सेयर दिन लागेको हो ।
बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३ अर्ब ४८ करोड रुपैयाँ हुने छ ।
बैंकको संचालक समितिले गत वर्षको नाफा तथा जगेडामा बोनस सेयरको घोषणा गरेको हो ।
SHARE YOUR THOUGHTS