मोटरसाइकलको लाइसेन्स लिन १८ वर्ष उमेर पुगेको हुनुपर्ने « Eglish Khabarhub

मोटरसाइकलको लाइसेन्स लिन १८ वर्ष उमेर पुगेको हुनुपर्ने



काठमाडौं यातायात विभागले दुई पांग्रे सवारी साधनको लाइसेन्स लिन १८ वर्षको उमेर हद बढाउने तयारी गरेको

सवारी तथा यातायात व्यवस्था२०४९ को दफा ४७ को () मा यसअघि १६ वर्ष पुगेपछि सवारी चालक अनुमति पत्र लिन पाउने व्यवस्था थियो तर विभागले ऐनपरिमार्जन गरी उमेर हदलाई १८ वर्ष पुर्याउन लागेको विभागका महानिर्देशक गोगनबहादुर हमालल जानकारी दिए

त्यस्तै, विभागले ऐनमा चालक अनुमतिपत्रको वैधता  दिइएको मितिले पाँच वर्षसम्म बहाल रहने व्यवस्थालाई परिवर्तन गरी १० वर्ष बनाउन लागेको समेत हमाललेजानकारी दिए

साथै सार्वजनिक सवारी चालक सहचालकलाई जिम्मेवार ढंगले तामिल दिने व्यवस्था ऐनमा गरेन लागेको

Publish on: