ललिता निवास जग्गा प्रकरण : कांग्रेस नेता गच्छेदार सहित १५९ विरुद्द विशेष अदालतमा मुद्दा दायर « Eglish Khabarhub

ललिता निवास जग्गा प्रकरण : कांग्रेस नेता गच्छेदार सहित १५९ विरुद्द विशेष अदालतमा मुद्दा दायर



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा खरिदबिक्री विषयमा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तियारले विशेष अदालतमा बुधबार आफ्नो पूर्व प्रमुख आयुक्त दीप बस्नेत सहित पूर्वमन्त्री विरुद्द मुद्दा दर्ता गरेको हो । अख्तियारले पूर्व सचिव शारदा प्रसाद त्रिाल संयोजकत्वमो छानबिन समिति र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरा(सीआईबी)को प्रतिवेदनको आधारमा पूर्वमन्त्री छवीराज पन्त र चन्द्रदेव जोशी विरुद्द मुद्दा दायर गरेको छ ।

यस्तै पूर्व सचिव दिनेशहरि अधिकारी विरुद्द पनि मुद्दा दर्ता भएको छ । अख्तियारले सो प्रकरण हुँदाका प्रधानन्त्रीलाई भने यो मुद्दामा छुट दिएको छ । बालुवाटारस्थित ललिता निवासको २१९ रोपनीमध्ये ११४ रोपनी जग्गा कर्मचारी र भूमाफियाहरुको मिलोमतोमा व्यक्तिको नाममा बनाइएको थियो ।

Publish on: