काठमाडौं । बिहीबारको कारोबारमा सेयर बजार बढेर १६१० बिन्दुमा पुगेको थियो । पुन बजार २२.७२ अंकले घटेर १५७३ बिन्दुमा रोकिएको छ ।
कारोबारको सुरु देखि नै बजारमा ठूलो मात्रामा उतारचढाव हुँदा लगानीकर्तामा निकै अन्योलता देखिएको छ ।
लगानीकर्ताको १६ सय को मनोवैज्ञानिक बिन्दु पार गरे पनि बजार पुन फर्केको छ । यो समाचार तयार पार्दासम्म सबै समूहको उपसूचकमा गिरावट देखिएको छ ।
SHARE YOUR THOUGHTS