२९ मंसिर २०८२, आइतबार

गरिमा विकास बैंकको सीइओमा गोविन्द ढकाल पुनः नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गरिमा विकास बैंकको सीइओमा गोविन्दप्रसाद ढकाल पुनः नियुक्त भएका छन् ।

४ वर्षको कार्यकाल सकिएपछि बैंक सञ्चालक समितिको फागुन २२ गते बसेको बैठकले ढकाललाई फेरि ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो ।

ढकालले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी अर्को कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।