आइएमई जनरल इन्स्योरेन्सबाट सेवा लिनुछ ? यी नम्बरमा फोन गर्नुहोस « Eglish Khabarhub

आइएमई जनरल इन्स्योरेन्सबाट सेवा लिनुछ ? यी नम्बरमा फोन गर्नुहोस



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले आफ्ना ग्राहकलाई अनलाइन बाट आवश्यक सेवा लिन आग्रह गरेको छ ।

कोरोना भाइरसको कारण सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु लगायत ग्राहकलाई निर्जीबन बीमा सम्बन्धमा कुनै पनि सेवा आवश्यक भएमा अनलाइनबाट सेवा लिन आग्रह गरिएको छ ।

इन्स्योरेन्सले सूचना जारी गर्दै सम्बन्धित शाखा प्रबन्धक, बजार व्यवस्थापन विभागका कर्मचारीहरु मार्फत  पनि सेवा लिन सकिने जनाएको छ । फोन मार्फत सेवा लिनको लागि प्रतिभा मिश्र ९८५१२७३७३९ र रक्षा ढकालको ९८४६६४२५९१ मा सम्पर्क गर्न भनिएको छ ।

यस्तै बीमा सेवालाई सहजीकरण गर्नको लागि घमन सिंह तामाङ ९८५१२७३७४५, पूर्णभक्त महर्जन ९८४१३७४४१८, उमा जोशी ९८५१२७३७५१, शिव श्रेष्ठ ९८४३११०९६० सुुवास खनाल ९८६०१२४९३०, शिव प्रसाद लामिछाने ९८५१०६९३४२, नारायण खनालको नम्बर ९८५१०१८८९५ मा फोन गर्न आग्रह गरिएको छ ।

Publish on: