काठमाडौं । सरकारले चैत महिनामा बुझाउनुपर्ने मूल्य अभिबृद्धि कर(भ्याट) र आयकर बैशाख महिनामा बुझाउदा हुने निर्णय गरेको छ ।
मन्त्रीपरिषद्को बैठकले चैत महिनामा बुझाउनुपर्नेमा भ्याट र आयकर बैशाख महिनाभित्र बुझाए हुने व्यवस्था गरेको छ ।
चैतमा भ्याट र आयकरको किस्ता बुझाउन नपर्ने, सरकार राहत प्याकेजको तयारीमा
मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एव्म अर्थमन्त्री डा युवराज खतिवडाले चैतमा बुझाउनुपर्ने भ्याट र आयकरको किस्ता बैशाख महिनामा बुझाउदा हुने व्यवस्था गरेको जानकारी दिए ।
SHARE YOUR THOUGHTS