१ पुस २०८२, मंगलबार

शुक्रबार नविल बैंकका यी ४२ शाखा खुल्छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लकडाउनकै अवस्थामा भोलि शुक्रबार नविल बैंकले ४२ वटा शाखा खोलेर ग्राहकलाई सेवा दिने भएको छ । बैंकले बिहीबार खुल्ने शाखाहरु सार्वजनिक गरेको छ ।

बैंकले ७ वटै प्रदेशमा रहेका आफ्ना शाखा कार्यालयबाट सेवा दिने जनाएको छ । प्रदेशगतरुपमा हेर्दा बैंकले सबैभन्दा धेरै सुदुरपश्चिम प्रदेशमा ८ वटा र सबैभन्दा कम बाग्मती प्रदेशमा ५ वटा शाखा खोल्ने जनाएको छ ।