हवाई कम्पनीद्वारा पाइलट, इन्जिनियर र कर्मचारीको तलबमा भारी कटौती « Eglish Khabarhub

हवाई कम्पनीद्वारा पाइलट, इन्जिनियर र कर्मचारीको तलबमा भारी कटौती



काठमाडौं। कोरोना भाइरसको संकटका कारण हवाई क्षेत्रमा असर परेपछि वायु सेवा सञ्चालक संघले पाइलट, इन्जिनियर कर्मचारीको तलबमा भारी कटौती गरेको

संघले मंगलबार गरेको निर्णय अनुसार पाइलटको तलब मासिक लाख रुपैयाँ इन्जिनियरको तलब मासिक ७५ हजार कायम गरिएको

यसअघि पाइलटहरुले मासिक लाखभन्दा बढि तलब लिँदै आएका थिए भने इन्जिनियरहरुको तलब लाख ५० हजारसम्म थियो

यद्यपि कम्पनीहरु निर्णय कार्यान्वयन गर्न बाध्यकारी भने हुने छैनन् । कोरोना भाइरसका कारण सबैभन्दा बढी असर होटल हवाई क्षेत्रमा परेको जसले गर्दा संघले यस्तो निर्णय गरेको हो

Publish on: