२ पुस २०८२, बुधबार

तस्बीरमा यस्तो देखियो लकडाउनको बिराटनगर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिराटनगर । कोरोना भाइरसको संक्रम फैलिन नदिन ३ सातादेखि देश लकडाउनमा छ । लकडाउनको प्रभाव पूर्वको अति व्यस्त शहर बिराटनगरमा पनि परेको छ ।

समान्य अवस्थामा अस्तव्यस्त रहने बिराटनगर लकडाउनमा भने सुनशान छ । प्रदेश नं. १ मा अहिलेसम्म कोरोना संक्रमित भेटिएका भने छैनन् ।