काठमाडौं । लकडाउनपछि खुलेको सेयर बजार घटेर खुलेको छ । अहिलेसम्म नेप्से परिसूचक २.४ अंकले घटेको छ ।
धितोपत्र बोर्डले बनाएको नियम अनुसार मंगलबारदेखि खुलेको सेयर कारोबार २ घण्टाको लागि मात्र खुल्छ भने ३ प्रतिशत तलमाथि भएमा सर्किट ब्रेक लगाएर कारोबार बन्द हुने व्यवस्था गरेको छ ।
सेयर बजार ५० दिनपछि खुलेको हो । नेपाली सेयर बजारको इतिहासमा यती लामो समयसम्म बन्द भएको पहिलो पटक हो ।
SHARE YOUR THOUGHTS