सीमाना नाकामा हेल्थ डेस्क र क्वारेन्टाइन बनाइने « Eglish Khabarhub

सीमाना नाकामा हेल्थ डेस्क र क्वारेन्टाइन बनाइने



काठमाडौं । सरकारले चीन र भारतसँगका सीमा नाकामा हेल्थ डेस्क र क्वारेन्टाइन बनाउने भएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि सरकारले सीमा नाकामा यस्तो व्यवूथा गरिने राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई जानकारी गराइन् ।

सीमा क्षेत्रमा हेल्थ डेस्क र क्वारेन्टाइन नहुँदा खासगरी भारतबाट नेपाल भित्रिएकाहरुमा कोरोना भाइरसको उच्च जोखिम देखिएको छ ।

Publish on: