मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौं उपत्यकाभित्र ४ वटा आधुनिक उपशहर निर्माण गरिने


काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र ४ वटा आधुनिक उपशहर निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै यस्तो घोषणा गरिन् ।

तर, उनले कहिले कहाँ कहाँ त्यस्ता उपशहर निर्माण गरिनेछन् भने उल्लेख भने गरेकी छैनन् ।