काठमाडौं । बीमा समितिले यसअघि बीमा कम्पनीलाई दिएको सबैपास रद्द भएको जनाएको छ ।
समितिले सूचना जारी गर्दै यसअघि वैशाख २४ गतको निर्णय अनुसार विभिन्न मितिमा जारी भएका पहेँलो रगंको सवारी पास जेठ ४ गतेदेखि खारेज भएको जनाएको छ ।
समितिले बीमा सेवालाई नियमित गर्न आजबाट न्यूनतम संख्यामा निलो रंगको पास दिने समेत जनाएको छ ।
SHARE YOUR THOUGHTS