मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उडान जेठ मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिले हवाई उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । साथै अन्तर्राष्ट्रिय सीमा नाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि जेठ १ड गतेसम्म उडान बन्द गर्ने निर्णय गरिएको थियो ।