काठमाडौं । चालु आर्थिक वर्षमा निरपेक्ष गरिबी मुनी रहेको संख्या १६.६७ प्रतिशतमा सिमित हुने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण पेश गर्दै चालु आर्थिक वर्षसम्ममा नेपालमा निरपेक्षा गरिबी मुनी रहनेको संख्या १६.६७ प्रतिशत रहने जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०७४/०७५ मा १८.७ प्रतिशत रहेको निरपेक्ष गरिबी मुनी रहेको जनसंख्या २०७६/०७७ मा आईपुग्दा करिब १६.६७ प्रतिशत रहने अनुमान रहेको रहेको मन्त्री डा. खतिवडाको भनाइ छ ।
SHARE YOUR THOUGHTS