काठमाडौं । दुई दिन सकारात्मक सर्किट लागेको बजारमा बिहीबार भने नकारात्मक सर्किट लागेर बजार २० मिनेटको लागि बन्द भएको छ ।
कारोबारको सुरुमा सामान्य सुधार देखिएपनि केही समयपछि नै बजारमा गिरावट देखिएको छ । जसका कारण नकारात्मक सर्किट लागेको छ।
बजार ५३.५० अंकले घटेर १२८३.०२ बिन्दुमा रोकिएको छ ।
SHARE YOUR THOUGHTS