काठमाडौं । दुईदिन लगातार सकारात्मक सर्किट लागेर बन्द भएको सेयर बजार बिहीबार भने नकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको छ ।
सेयर बजार ६ प्रतिशतले घटेपछि बजार बन्द भएको हो ।
नेप्से परिसूचक बिहीबार ८०.४१ अंकले घटेको छ । बिहीबार ४७ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ । १४२ कम्पनीको सेयर किनबेच भएको छ ।
SHARE YOUR THOUGHTS