डिजिटल पेमेन्टको काम गर्ने कम्पनीको लाइसेन्स नेपाल राष्ट्र बैंकले रोकेको छ ।
केन्द्रीय बैंकमा पाइपलाइनमा भएका कम्पनीले आवेदन पाउने छन् भने नयाँ आवेदन राष्ट्र बैंकले लिने छैन ।
राष्ट्र बैंकले यसरी लाइसेन्स पाएका डिजिटल पेमेन्ट कम्पनीको ग्राहक लाख र मासिक कारोबार ६ लाख नभएमा अनुमति खारेज हुने छ । ं
SHARE YOUR THOUGHTS