काठमाडौं । सेयर बजार खुलेको १ मिनेट नपुग्दै ४ प्रतिशतले बढेर २० मिनेटको लागि बन्द भएको छ ।
सेयर कारोबार खुले लगत्तै नेप्से परिसूचक ६०.३४ अंकले बढेर १५३९.३७ बिन्दुमा पुगेको छ ।
कारोबार खुल्नासाथ १ मिनेट नपुग्दै बजारमा सर्किट लागेको यो नै पहिलो रेकर्ड भएको जानकारहरुको भनाई छ ।
SHARE YOUR THOUGHTS