लिवर्टी इनर्जीको आईपीओमा कति पर्यो आवेदन ? « Eglish Khabarhub

लिवर्टी इनर्जीको आईपीओमा कति पर्यो आवेदन ?



काठमाडौं । लिवर्टी इनर्जीको आईपीओमा दोस्रो दिन २० लाख ३७ हजार ४२० कित्तामा आवेदन परेको छ ।

५२ हजार २४९ जनाले आवेदकले उक्त आवेदन दिएको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

यसको छिटोमा भदौ ७ र त्यो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ १७ गते सम्म आवेदन दिन सकिने छ ।

Publish on: