माग जतिकै आवेदन पर्यो लिवर्टीको आईपीओमा « Eglish Khabarhub

माग जतिकै आवेदन पर्यो लिवर्टीको आईपीओमा



काठमाडौं । लिवर्टी इनर्जीको आईपीओमा ३४ लाख ८४ हजार ९४० कित्तामा आवेदन परेको छ ।

१ लाख ३ हजार ५५५ कित्ताका लागि आवेदन परेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले जनाएको छ ।

उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्नेछन ।

लिबर्टीको आईपीओ छिटोमा भदौ ७ र त्यो अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ १७ गते सम्म आवेदन दिन सकिने छ ।

लिवर्टीले ३५ लाख ६४ हजार ९३० कित्ता साधारण सेयर निष्काशन गरिरहेको छ ।

Publish on: