समता लघुवित्तद्वारा २६.३२ प्रतिशत लाभांश दिने प्रस्ताव « Eglish Khabarhub

समता लघुवित्तद्वारा २६.३२ प्रतिशत लाभांश दिने प्रस्ताव



काठमाडौं । समता लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई लाभांश दिने भएको छ । संस्थाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट २० प्रतिशत बोनस र ६.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाको भदौ ५ गते बसेको ९७ औ. बैठकले यस्तो प्रस्ताव गरेको हो । संस्थाको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृत दिएपछि साधारण सभाबाट पारित गरेर लगानीर्कालाई वितरण गरिनेछ ।

Publish on: