काठमाडौं । नेपाल वायुसेवा निगमको कुल सम्पत्ति ५४ अर्ब रुपैयाँ देखिएको छ । मंगलबार पर्यटनमन्त्री योगेश भट्टराईले यसबारे जानकारी दिँदै निगमको सम्पत्ति मूल्यांकनका लागि गरिएको डीडीए गरिएको बताए ।
जसमा निगमको कुल सम्पत्ति ५४ अर्ब १७ करोड रुपैयाँ देखिएको छ ।
जसमध्ये निगमको कुल ऋण ४५ अब ९४ करोड रुपैयाँ देखिएको छ । जस अनुसार निगमको खुद सम्पत्ति ८ अर्ब ३३ करोड रुपैयाँ रहेको मन्त्री भट्टराईले जानकारी दिए ।
SHARE YOUR THOUGHTS