काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था र नागबेली लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोबार सुरु गरेको छ ।
नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति पछि आइतबारबाट एकिकृत कारोबार सुरु भएको हो ।
दुवै संस्था एक भएपछि मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
मर्जरपछि संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहेको छ । दुवै कम्पनीको असार २० गते सम्पन्न विशेष साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए ।
SHARE YOUR THOUGHTS