रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, यहाँ हेर्न सकिन्छ नतिजा « Eglish Khabarhub

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट, यहाँ हेर्न सकिन्छ नतिजा



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) को बाँडफाँड सकिएको छ ।

आइपीओको गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आवेदनकर्तामध्ये २० हजार ५०९ जनाले सेयर नपाउने भएका छन् ।

इन्स्योरेन्सले सर्वसाधारणको लागि ५६ लाख ७० हजार कित्ता सेयर जारी गरेको थियो ।

जसमा ५ लाख ८७ हजार ५०९ जना सेयर पाउन योग्य देखिएका छन् । बाँकी रहेका १ हजार ९५५ वटा आवेदन रद्ध भएको रिलायन्सको आईपीओमा ५ लाख ८९ हजार ४ सय ६४ वटा आवेदन परेको थियो ।

यहाँ राखिएको नतिजा हाललाई प्राविधिक कारणले हटाइएको छ । नतिजा मेरो सेयर मा लगइन गरेर हेर्न सकिन्छ । –  सम्पादक

Publish on: