लक्ष्मी इक्विटी फण्डले इकाईधनिलाई लाभांश दिने « Eglish Khabarhub

लक्ष्मी इक्विटी फण्डले इकाईधनिलाई लाभांश दिने



काठमाडौं । लक्ष्मी इक्विटी फण्डले इकाईधनिलाई लाभांश दिने भएको छ ।

फन्डले गराएको जानकारी अनुुसार आर्थिक वर्ष २०७६/७७ को नाफाबाट इकाईधनिलाई ४.२५ नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको छ ।

शुक्रबार बसेको सञ्चालक समिति बैठकले इकाईधनीलाई कर सहित ४.२५ नगद लाभांश दिने घोषणा गरेको हो । यो फण्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ ।

Publish on: