रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश « Eglish Khabarhub

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स चौथो वर्षमा प्रवेश गरेको छ ।

इन्स्योरेन्स आज १५ गते स्थापनको तेस्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेको हो ।
कम्पनीका अनुसार यो अवधिमा १७ प्रकारका बीमा योजना ल्याएको छ ।

कम्पनीले गत आर्थिक वर्षमा कुल १ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यो अवधिमा ८२ वटा आउटलेटहरु सञ्चालनमा समेत ल्याएको जनाएको छ ।

Publish on: