काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर लगानीकर्तालाई निरास बनाएको छ ।
संस्थाले यो वर्ष लगानीकर्तालाई कुनै पनि बोनस तथा नगद लाभांश नदिने भएको छ ।
संस्थाको संञ्चालक समितिको ९१ औं बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको जनाएको छ ।
SHARE YOUR THOUGHTS