काठमााडैं । नेप्सेको टिएमएस देखिएको समस्या समाधान भएपछि बजार पुन खुलेको छ ।
कारोबार भएको १ घन्टामा नै बन्द भएको सेयर बजार झण्डै दुई बजेबाट पुन खुलेको छ ।
नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएपछि बन्द भएको थियो ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया